गोली सर्यो भने खबर गर्नु है
रगत झर्यो भने खबर गर्नु है
झण्डा भाउ बढेर सस्तो भाछ
कोही मर्यो भने खबर गर्नु है
रगत झर्यो भने खबर गर्नु है
झण्डा भाउ बढेर सस्तो भाछ
कोही मर्यो भने खबर गर्नु है
गोली सर्यो भने खबर गर्नु है
रगत झर्यो भने खबर गर्नु है झण्डा भाउ बढेर सस्तो भाछ कोही मर्यो भने खबर गर्नु है
0 Comments
म उस्तै तिमी उस्तै उस्तै यो देश
म आगो तिमी आगो कठोर परिवेश म सक्छु म मिच्छु सकिनँ तिम्रो पालो मेलमिलाप उस्तै हो जो जित्यो त्यो नरेश समयसँगै फेरिएर गए
विवशतामा बेरिएर गए ती ईच्छा ती सपना मुटुभरिका नकोरिंदै केरिएर गए कुरा गर्न आऊ न भन्यौ तल झरें म त
एकान्तमा जाऊं न भन्यौ अघि सरें म त लाज मानेझैं निहुरिएर उता संकेत गर्दै ऊ कस्तो छ भनी सोध्यौ जिल्ल परे म त |