मनभरी छपक्कै छाउने बनाउँछु
सम्झेर भुतुक्कै सर्माउने बनाउँछु
मोरी'जा भन्छ्यौ धारे हात लगाउँदै
त्यही हातले पस्केर ख्वाउने बनाउँछु
सम्झेर भुतुक्कै सर्माउने बनाउँछु
मोरी'जा भन्छ्यौ धारे हात लगाउँदै
त्यही हातले पस्केर ख्वाउने बनाउँछु
मनभरी छपक्कै छाउने बनाउँछु
सम्झेर भुतुक्कै सर्माउने बनाउँछु मोरी'जा भन्छ्यौ धारे हात लगाउँदै त्यही हातले पस्केर ख्वाउने बनाउँछु
0 Comments
|