म उस्तै तिमी उस्तै उस्तै यो देश
म आगो तिमी आगो कठोर परिवेश
म सक्छु म मिच्छु सकिनँ तिम्रो पालो
मेलमिलाप उस्तै हो जो जित्यो त्यो नरेश
म आगो तिमी आगो कठोर परिवेश
म सक्छु म मिच्छु सकिनँ तिम्रो पालो
मेलमिलाप उस्तै हो जो जित्यो त्यो नरेश
म उस्तै तिमी उस्तै उस्तै यो देश
म आगो तिमी आगो कठोर परिवेश म सक्छु म मिच्छु सकिनँ तिम्रो पालो मेलमिलाप उस्तै हो जो जित्यो त्यो नरेश
0 Comments
|