आफैसँग भन्दा ठूलो हार केही हूँदैन
वचनभन्दा तीक्ष्ण अर्को धार केही हुँदैन
आत्मा साक्षी काम गरौ वचन राखौँ सधैँ
आत्मसम्मान जस्तो पुरस्कार केही हुँदैन
वचनभन्दा तीक्ष्ण अर्को धार केही हुँदैन
आत्मा साक्षी काम गरौ वचन राखौँ सधैँ
आत्मसम्मान जस्तो पुरस्कार केही हुँदैन