सधैं जीतका कुरा, सधैं हारका कुरा
कति रुन्चे कुरा, लाचारका कुरा
उन्मुक्त भै जता बगोस् जीन्दगानी
गर्नै छ बाँकी क्षतिज पारका कुरा
कति रुन्चे कुरा, लाचारका कुरा
उन्मुक्त भै जता बगोस् जीन्दगानी
गर्नै छ बाँकी क्षतिज पारका कुरा
सधैं जीतका कुरा, सधैं हारका कुरा
कति रुन्चे कुरा, लाचारका कुरा उन्मुक्त भै जता बगोस् जीन्दगानी गर्नै छ बाँकी क्षतिज पारका कुरा
0 Comments
|