कुरा गर्न आऊ न भन्यौ तल झरें म त
एकान्तमा जाऊं न भन्यौ अघि सरें म त
लाज मानेझैं निहुरिएर उता संकेत गर्दै
ऊ कस्तो छ भनी सोध्यौ जिल्ल परे म त
एकान्तमा जाऊं न भन्यौ अघि सरें म त
लाज मानेझैं निहुरिएर उता संकेत गर्दै
ऊ कस्तो छ भनी सोध्यौ जिल्ल परे म त