अनलाइनमा देख्छु , बोल्न मन लाग्छ
तर उस्तै विश्वास खै कसरी जाग्छ
नबोलेरै बस्छु तिम्रो म्यासेज कुरी
भित्रै मन दुख्छ, भित्रै घाउ पाक्छ
तर उस्तै विश्वास खै कसरी जाग्छ
नबोलेरै बस्छु तिम्रो म्यासेज कुरी
भित्रै मन दुख्छ, भित्रै घाउ पाक्छ
अनलाइनमा देख्छु , बोल्न मन लाग्छ
तर उस्तै विश्वास खै कसरी जाग्छ नबोलेरै बस्छु तिम्रो म्यासेज कुरी भित्रै मन दुख्छ, भित्रै घाउ पाक्छ
0 Comments
तिमी बदलिइछौ , उस्तै सोची बसें
बाल्यकालको नाता उस्तै रोजी बसें परिपक्क भइछौ, उस्तै काँचो छु म डायरीका पाना अर्थ खोजी बसें |