समयसँगै फेरिएर गए
विवशतामा बेरिएर गए
ती ईच्छा ती सपना मुटुभरिका
नकोरिंदै केरिएर गए
विवशतामा बेरिएर गए
ती ईच्छा ती सपना मुटुभरिका
नकोरिंदै केरिएर गए
समयसँगै फेरिएर गए
विवशतामा बेरिएर गए ती ईच्छा ती सपना मुटुभरिका नकोरिंदै केरिएर गए
0 Comments
सम्झना मुटुभरिको
समय दशक पारिको भेट्नलाई आएँ म फर्केर बाल्यकाल त्यो स्वर्गसरिको (एक दशकभन्दा पनि लामो समयको अन्तरालपछि बाल्यकालका रमाइला स्मृतिहरु गाँसिएको बेगनासको सुन्दरी डाँडा पुग्दाखेरीको अनुभव कोर्ने प्रयास) |