सधैँ उस्तै भो बानी हजुरको
बिदा नभई जानी हजुरको
निदै-निदमा च्याटमा बसी
निन्द्रैले होस सबै खानी हजुरको
सोझो झैँ देखिने सुन्दर चेहेरा
भित्र उर्लदो जवानी हजुरको
जोसंग बोल्दा नि आफन्तै पारा छ
सयौं छन् पक्कै चाहानी हजुरको
जोगाई राख्नु है त्यो चोखो जवानी
आखिर म नै हो लैजानी हजुरको
बिदा नभई जानी हजुरको
निदै-निदमा च्याटमा बसी
निन्द्रैले होस सबै खानी हजुरको
सोझो झैँ देखिने सुन्दर चेहेरा
भित्र उर्लदो जवानी हजुरको
जोसंग बोल्दा नि आफन्तै पारा छ
सयौं छन् पक्कै चाहानी हजुरको
जोगाई राख्नु है त्यो चोखो जवानी
आखिर म नै हो लैजानी हजुरको