समयसँगै फेरिएर गए
कोरिए अनि केरिएर गए
मनभित्र भावना मायाका
कति तुहिए¸कति सेरिएर गए ।
मन थियो यति नजिकिने
‘विश्वास’ टम्म होस्¸ मन दङ्ग होस्
मन थियो यति नजिकिने
सफल एउटा हूँ¸ अर्को फुरुङ्ग होस्
मन थियो यति नजिकिने
आँखा चिम्लिदा तिम्रै याद होस्
मन थियो यति नजिकिने
आँखा खोल्दा झन् तिम्रै साथ होस्
मन थियो यति नजिकिने
पोल्दा एउटालाई अर्को आत्था होस्
मन थियो यति नजिकिने
हाम्रो जीन्दगी प्रेम–गाथा होस्
मन थियो यति नजिकिने
एक अर्कामा मन बाटियोस्
मन थियो यति नजिकिने
धड्कन एक होस्¸मुटु साटियोस्
तर मानिनौ¸
तर मानिनौ अनि फेरिएर गए
कोरिए अनि केरिएर गए
मनभित्र भावना मायाका
कति तुहिए¸कति सेरिएर गए
मन थियो यति नजिकिने
एक अर्कामा मन बाटियोस्
मन थियो यति नजिकिने
धड्कन एक होस्¸मुटु साटियोस्
कोरिए अनि केरिएर गए
मनभित्र भावना मायाका
कति तुहिए¸कति सेरिएर गए ।
मन थियो यति नजिकिने
‘विश्वास’ टम्म होस्¸ मन दङ्ग होस्
मन थियो यति नजिकिने
सफल एउटा हूँ¸ अर्को फुरुङ्ग होस्
मन थियो यति नजिकिने
आँखा चिम्लिदा तिम्रै याद होस्
मन थियो यति नजिकिने
आँखा खोल्दा झन् तिम्रै साथ होस्
मन थियो यति नजिकिने
पोल्दा एउटालाई अर्को आत्था होस्
मन थियो यति नजिकिने
हाम्रो जीन्दगी प्रेम–गाथा होस्
मन थियो यति नजिकिने
एक अर्कामा मन बाटियोस्
मन थियो यति नजिकिने
धड्कन एक होस्¸मुटु साटियोस्
तर मानिनौ¸
तर मानिनौ अनि फेरिएर गए
कोरिए अनि केरिएर गए
मनभित्र भावना मायाका
कति तुहिए¸कति सेरिएर गए
मन थियो यति नजिकिने
एक अर्कामा मन बाटियोस्
मन थियो यति नजिकिने
धड्कन एक होस्¸मुटु साटियोस्