अचेल
जब तिम्रा यादहरु अाउँछन्
न अोठमा मुस्कान अाउँछ
न मनमा तरङ्ग छाउँछ
बस् यादहरु अाउँछन्
मन अमिल्याउछन्
बस् यादहरु अाउँछन्
मन धमिल्याउछन् ।
प्रयासमा छु
मन बचाएर माया मार्न
याद भुलाएर शुन्य पार्न
ता कि
भोलि मेरा निम्ति चम्किने मुहरमा
म तिम्रो मुहारको झल्को नखोजूँ
भोलि मेरा निम्ति सजिने मुस्कानमा
म तिम्रो छायाँसम्म पनि नभेटूँ
तिमीलाई सुखी जीवनको शुभकामना
अस्तु ।।
जब तिम्रा यादहरु अाउँछन्
न अोठमा मुस्कान अाउँछ
न मनमा तरङ्ग छाउँछ
बस् यादहरु अाउँछन्
मन अमिल्याउछन्
बस् यादहरु अाउँछन्
मन धमिल्याउछन् ।
प्रयासमा छु
मन बचाएर माया मार्न
याद भुलाएर शुन्य पार्न
ता कि
भोलि मेरा निम्ति चम्किने मुहरमा
म तिम्रो मुहारको झल्को नखोजूँ
भोलि मेरा निम्ति सजिने मुस्कानमा
म तिम्रो छायाँसम्म पनि नभेटूँ
तिमीलाई सुखी जीवनको शुभकामना
अस्तु ।।