सहरका चोक–चोकमा गल्लीहरुमा
गाउँका रोग भोकमा विचल्लीहरुमा
आकाश एउटै
तर आँगन फरक
सपना एउटै
तर तृष्णा अलग
सहरका चोक–चोकमा गल्लीहरुमा
गाउँका रोग भोकमा विचल्लीहरुमा
गाउँका रोग भोकमा विचल्लीहरुमा
आकाश एउटै
तर आँगन फरक
सपना एउटै
तर तृष्णा अलग
सहरका चोक–चोकमा गल्लीहरुमा
गाउँका रोग भोकमा विचल्लीहरुमा