स्वागतम् ! सुस्वागतम् !!यो आँगन अहिले खाली छ, समयसँगै यस घरमा पाल्नुहुने महानुभावहरुको सङ्ख्या बढ्दै जाँदा यो आँगनमा पनि विभिन्न जमघटहरु भई भरिभराउ हुने मौका यसले पाउनेछ भन्ने मैले विश्वास लिएको छु। अहिलेलाई केही रचनाहरुबाट सुरुवात गरेको छु । समयसँगै रचनाहरुको सङ्ख्या र स्तर बढाउंदै लाने जमर्को सधैं निरन्तर रुपमा रही नै रहनेछ ।
|